काठमाडौँ, फागुन २१ गते । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गर्नुभएको छ ।मतदानपछि सञ्चारकर्मीलाई...