ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागारमा शतप्रतिशत मत खस्यो

साहारा लिम्बू फुङलिङ, फागुन २१ गते । ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत ख...