दाङका दुई मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

लीलाधर वलीघोराही, फागुन २१ गते । मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्य...