भोजपुरकी १०२ वर्षीया खड्काद्वारा मतदान

गोकुल भुजेलभोजपुर, फागुन २१ गते । भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले श्री सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गर्नुभएको छ । जिल्लाबाट आज ५९ हजार २ सय...