किरियापुत्री उम्मेदवार आचार्यले गरे मतदान

पाल्पा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले मतदान गरेका छन् । बुवाको किरियाक्रममा बसेका उनले उद्बुद्ध मावि मतदान केन्द्रमा बिहीबार बिहान मतदान गरेका हुन् । आचार्यले यसअघि २०७९ मा पनि जितेका थिए ।