सिन्धुलीमाढी, फागुन २१ गते । सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रका २७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।बिहा...