धनकुटामा ३ घण्टामा ८ प्रतिशत मतदान

कविराज घिमिरे हिले फागुन २१ गते । धनकुटामा आठ प्रतिशत मत खसेको छ । बिहीबार बिहान १० बजेसम्ममा ८ प्रतिसन मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अ...