एमाले सचिव बस्नेतद्धारा मतदान

भक्तपुर, फागुन २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । भक्त...