मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ । झापा १ क...