काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा निर्वाचनका दिन बिहीबार काठमाडौँका सडक सुनसान छन् । आम निर्वाचनका दिनअत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी तथा संचारकर्मीलाई मात्र अनुमति दिएकाले...