प्रेमनगर मतदान केन्द्रमा झडपपछि मतदान अवरुद्ध

रवीन्द्र उप्रेतीबर्दिबास, फागुन २१ गते । बर्दिबास नगरपालिका–७ स्थित प्रेमनगर मतदान केन्द्रमा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएका छन्।झडप चर्किएपछि बिहान करिब १०स्१५ बजेदेखि...