सर्लाही-४ : विवाद भएको मतदान केन्द्रमा ३ घण्टादेखि सीडीओ र प्रहरी प्रमुख

सीडीओ र प्रहरी प्रमुख भने सोही केन्द्रमा तीन घण्टादेखि विवाद भएकै केन्द्रमा बसिरहेका छन् ।