कांग्रेस नेता खड्काले गर्नुभयो सुर्खेतबाट मतदान

काठमाडौँ, फागुन २१ गते । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले सुर्खेतबाट मतदान गर्नुभएको छ ।उहाँले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ को सूर्यज्योती माध्यमिक विद्यालय, मेहेलकु...