प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनु भएन

काठमाडौँ, फागुन २१ गते ।राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी हुनुभएन । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उहाँहरुले मतदान नग...