उदयपुरमा १०२ वर्षीय वृद्धले गरे मतदान

उदयपुरमा प्रतिनिधिसभा निर्वाचनमा १०२ वर्षीय वृद्धले मतदान गरेका छन् ।