२१ फागुन, काठमाडौं । हिमाली जिल्ला डोल्पामा दिउँसो ३ बजेसम्म ६१.५० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ६१.५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएपनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले […]