रोल्पामा आठघण्टामा ३९.३८ प्रतिशत मतदान

२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको आठ घण्टाभित्रै करिब ३९.३८ प्रतिशत मत खसेको छ । रोल्पामा दिउँसो ३ बजेसम्म जिल्लाभर ३९.३८ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए। जिल्लाको एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थित […]