ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान

साहारा लिम्बूफुङलिङ, फागुन २१ गते । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित श्री जनता माध्यमिक विद...