झापा-५ अपडेट : साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत

२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा ५५ प्रतिशत मत खसेको छ । दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई […]