२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान जारी छ । दिउँसो दुई बजेसम्मको समयमा करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ । अहिलेसम्म शान्तिपूर्ण वतावरणमा मतदान भइरहेको जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले बताए । दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मतदातासँगै उम्मेद्वारहरुले पनि मत दिएका छन् […]