सुदूरपश्चिममा अहिलेसम्म ३९ प्रतिशत मतदान, भाेट हाल्ने महिला धेरै

हालसम्म ३ हजार ६१ हजार ६८९ महिला मतदाताले मतदान गर्दा तीन लाख आठ हजार ६७५ पुरुष मतदाताले मतदान गरेका छन् ।