२१ फागुन , काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले आज बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको पुष्टि गरेको छ । आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी गरिएको विज्ञप्तिमा आइडीएफले देशको हवाई रक्षा प्रणाली पूर्ण रूपमा सञ्चालनमा रहेको र शत्रुको खतरालाई ‘आकाशमै नष्ट गर्न’ काम गरिरहेको जनाएको छ । आईडीएफले इजरायली जनतालाई सुरक्षा […]