गुल्मीको मतदानमा महिलाको उत्साहजनक सहभागिता

२१ फागुन, गुल्मी । गुल्मी जिल्लामा ३ बजेसम्म ९० हजार ०२४ मत खसेको छ, जुन कुल मतदाताको ३९.१८ प्रतिशत हो । अहिलेसम्म मतदान गर्नेमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । यसअवधिमा ४८ हजार ६४३ महिलाले मतदान गर्दा पुरुषको संख्या ४१ हजार ३८७ छ । जिल्लामा कुल २ लाख २९ हजार ५४९ मतदाता छन् । […]