अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ

प्रवीणकुमार शर्मा रौतहट, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको राजपुर-९ का १५ वर्षीय आरजे ह...