किरिया बसेका दिपेन्द्र रानाले गर्नुभयो मतदान

नवराज नेपालीबागलुङ (गलकोट), फागुन २१ गते। प्रतिनिधि सभा सदस्यको लागि बागलुङको काठेखोला गाउँपालिका –३ धम्जा निवासी किरियापुत्री दिपेन्द्र रानाले मतदान गर्नुभएको छ । उहाँले बागलुङ क्...