अपरान्ह ४ बजेसम्म खस्यो ​करिब ८४ लाख मत​

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज भइरहेको मतदानमा करिब ८५ लाख मत खसेको छ । बिहीबार दिउँसो ३:४५ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेको हो ।​