इलाम कारागारभित्रै मतदान

प्रेम अधिकारीपशुपतिनगर (इलाम),फागुन २१ गते । इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्।कारागार...