ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

साहारा लिम्बूफुङलिङ, फागुन २१ गते । ताप्लेजुङमा बिहीबार दिउँसो ३ः३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जसमा २२...