२१ फागुन, कास्की । कास्की जिल्लामा मतदान कार्य निरन्तर जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अपरान्ह ४ बजेसम्म जिल्लामा १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो। खसेको मतमध्ये ८४ हजार ६४५ महिला, ७५ हजार २० पुरुष र १ जना अन्य मतदाता रहेका छन्। देशभर विहान ७ […]