सल्यान कारागारमा शतप्रतिशत मतदान, जिल्लाभर ४५ प्रतिशत बढी

शंकर केसीसल्यान, फागुन २१ गते । सल्यान कारागारबाट शतप्रतिशत अस्थायी मतदाताले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कारागार कार्यालय सल्यानका १९ जना मतदातामध्य...