झुम्का कारागारमा १४९ जना कैदीबन्दीले गरे मतदान

जयकृष्ण यादव इनरुवा, फागुन २१ गते । सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ । झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ...