भक्तपुर-२ : मतदाता चाहन्छन् देश शान्त र समृद्ध होस्

केन्द्र बाहिर सडक डिलमा आफ्ना संगीहरूसँगै बसेर गफिएकी रमा तामाङ भोट हाल्न आउने मुडमा भने थिइनन् । तर, साथीहरूले कर गरेपछि उनी मताधिकार प्रयोग गर्न आइन् ।