मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्दै कर्मचारी र सुरक्षाकर्मी (फोटो फिचर)
काठमाडौँ, फागुन २१ गते । बिहान ७ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरेर मतगणना स्थानतर्फ लानेक्रम सुरु भएको छ । काठमाडौं–१ को बानेश्वर रत्नराज्य क्याम्पसमा रहेको म...