मन भारी बनाएर मतदान : बिहान दुई पटक रोएर आएँ

२१ फागुन, काठमाडौं । प्राचीन मठ–मन्दिर, साँघुरा गल्ली र परम्परागत नेवारी बस्ती । कीर्तिपुर नगरपालिका-१० मा पर्ने बाघभैरव मतदान केन्द्रमा बिहानैदेखि सुस्त-सुस्त मतदाताको आवतजावत छ । घडीको सुईले ११ बजेको जनाउ दिइसकेको छ । तर अपेक्षाकृत यहाँ भिड देखिँदैन । उपस्थित केही मतदाता शान्त भई पालो कुरिरहेका छन् । कसैलाई हतारो छैन । तर, यस्तो […]