अस्थायी मतदान केन्द्रमा १० प्रतिशत मात्रै मत

जयकृष्ण यादव इनरुवा, फागुन २१ गते । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कृषि तालिम केन्द्र अस्थायी मतदान केन्द्रमा करिब १० प्रतिशत मात्रैले मतदान गर्नुभएको छ । क्षेत्रीय कृषि...