दोलखाका सहायक सीडीओ भन्छन्- मालुको बुथभित्र गएकाकै मत निर्णायक हुन्छ

२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्र दिनभर तनावपूर्ण बन्यो । यद्यपि, पछि मतदातालाई माइकिङ गरेर बोलाइएको छ । साढे ४ बजेपछि सुरु भएको मतदान कतिबेलासम्म चल्छ ? त्यहाँ उत्पन्न विवादको अवस्था कस्तो छ ? यिनै जिज्ञासा हामीले दोलखाका सहायक सिडीओ औलाख बहादुर आलेसँग राखेका छौँ : दोलखाको मलुमा के समस्या भएको […]