तनहुँका दुई अस्थायी केन्द्रमा समानुपातिक मतदान : कारागारका सबै मतदाताद्वारा मतदान
अमरराज नहर्कीतनहुँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँका दुई अस्थायी मतदान केन्द्रमा आज समानुपातिकतर्फको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सुरक्षाकर्म...