लीलाधर वली घोराही, फागुन २१ गते । दाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलनको काम सुरु भएको छ । मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका ल्याउने काम सुरु भएको हो ।...