पाँचथरमा ४९.६३ प्रतिशत मतदान

राधा लुइटेलफिदिम, फागुन २१ गते । पाँचथर जिल्लामा ४९.६३ प्रतिशत मत खसेको छ। जिल्लाभर ७१ हजार १ सय ७० मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको हो। जिल्लामा कुल १ लाख ४३ हजार ४ सय ८...