सुनसरी-१ मा ५८ प्रतिशत मत खस्यो

निशा राई धरान, फागुन २१ गते । सुनसरी-१ मा ५८ प्रतिशत मत खसेको छ ।बिहीवार भएको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरि-१ भरिको मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजे सम्म उत्साहजनक र शान्त...