सुदूरपश्चिममा आधा मतदाताले निर्वाचनमा भाग लिएनन्

अविनाश चौधरीधनगढी, फागुन २१ गते । सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभरी जम्मा ५०.९...