भ्रष्टाचार, विभेद र पक्षपात नहोस् : प्रधानमन्त्री कार्की

काठमाडौं, फागुन २१ गते । विषम परिस्थितिमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीको बागडोर सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । अब बन्ने नयाँ सरकारलाई...