सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

प्रकाशविक्रम शाहधनगढी, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ । प्रदेशका नौ जिल्लामा गरेर १७ लाख १६ हजार ६६० मतदाता...