आठ जिल्लाको मतपेटिका ढुवानी हेलिकप्टरबाट

काठमाडौँ, फागुन २१ गते । आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभय...