काठमाडौं ८ मा मुचुल्का उठाउन सुरु, केहीबेरमै गणना

काठमाडौं ८ मा सर्वदलीय बैठकपछि मुचुल्का उठाउने काम सुरु भएको छ । केहीबेर अघि मात्र सर्वदलिय बेठक बसेर मुचुल्का उठाउने काम सुरु भएको हो । काठमाडौं ८ की निर्वाचन अधिकृत सम्झना खनालका अनुसार, मुचुल्काको काम सकिनासाथ निरन्तर मतगणना सुरु हुनेछ । ‘हामीले मुचुल्काको काम गरिरहेका छौँ । यो सकिनेबित्तिकै अब निरन्तर मतगणना सुरु भइहाल्छ,’ खनालले […]