काठमाडौं ९ : मतपेटिका बुझियो, आजै गणना

२१ फागुन काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मतपेटिका संकलनको काम सकिएको छ । मतपेटिक संकलन भएपछि अब केहीबेरमा सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना गरिने भएको छ । काठमाडौं ९ की निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्नेछ । त्यसपछि मतगणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ । ‘हामीले बल्ल मतपेटिका […]