काठमाडौँका २ वटा निर्वाचन क्षेत्रमा मतगणना शुरु, अन्य क्षेत्रहरूमा तयारी

 प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० र ३ मा मतगणना सुरु भएको छ । अन्य क्षेत्रहरूमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार काठमाडौँ–१० अन्तर्गतका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सर्वदलीय बैठक सम्पन्न भएको छ। उनीकाअनुसार मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु भएको छ।  त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डे उम्मेदवार  रहेको क्षेत्र काठमाडौँ–३ मा  बिहीबार रा...