२१ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मतगणना भोलि मात्र हुने भएको छ । काभ्रे १ र २ को केही स्थानको मतपेटिका आउन समय लाग्ने भएकाले शुक्रबार बिहानदेखि मात्रै गणना हुने प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रे २ का शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । भुम्लु र बेथानचोकका केही मतपेटिका […]