२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना पौने १२ बजेबाट सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले ११:४५ बाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । ‘हामीले अब ११:४५ बाट सुरु गरिहाल्छौं । भर्खरै सर्वदलीय बैठक सक्यौं,’ काठमाडौं ५ कि निर्वाचन अधिकृत श्रद्धा रिजालले अनलाइनखबरसँग भनिन् । यो क्षेत्रमा नेकपा […]