२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना थालिएको छ । बिहीबार राति १० बजेबाटै सुरु हुने भनिए पनि केहीबेर ढिलागरी मतगणना सुरु भएको हो । काठमाडौंकै बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको हो । अहिले दुई स्थानबाट मतगणना थालिएको छ । केही समयपछि थप एक स्थानबाट गणना अघि बढाउने निर्वाचन […]